सेवाग्राही भन्छन्–‘मालपोतमा पैसा नदिई काम गराउन सकिदैन’ [भिडिओ]

राजविराज, १९ चैत । भुमि सुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरीमा सेवाग्राहीको गुनासो बढ्न थालेको छ ।

पन्ध्र दिनदेखि निरन्तर धाउदा पनि अझैसम्म काम हुन नसकेको धेरैजसो सेवाग्राहीहरुले गुनासो गरेका छन् भने पैसा दिनेलाई मात्रै एकदेखि दुई दिनभित्रै काम हुने गरेको उनीहरुको आरोप छ ।

पैसाको लेनदेन भएका सेवाग्राहीको फाइलमा लेखापढी व्यवसायीको डेक्सबाटै विशेष चिन्ह प्रयोग गरेर कर्मचारी समक्ष पुर्याएर काम हुँदै आएको सेवाग्राहीहरु बताउँछन् ।

हेर्नुहोस् भिडिओः

Author:



क्याटोगरी छान्‍नुहोस