राजविराज–सप्तरीमा पैसा डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोहका ‘मास्टरमाइन्ड’ रामबहादुर रजक उर्फ हनुमानी पक्राउ परेका छन् । ती गिरोहबारे ‘मधेशलाइभ’मा समाचार सार्वजनिक भएसँगै पीडितहरु प्रहरीको सम्पर्कमा पुगेका थिए । [...]
राजविराज–सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रबार विहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कदमाहा–उदयपुर सडक खण्ड अन्तर्गत वडा नम्वर ३ स्थित पहिचान खुल्न नसकेको सवारीले ठक्कर दिँदा सोही [...]
राजविराज, १८ पुस–सप्तरीको बलान बिहुल गाउँपालिका–३ टिकुलियाँस्थित ‘नो म्यान्सल्याण्ड’सम्मै नयाँ सडक बनाएर भइरहेको तस्करी अझैं रोकिएको छैन् । प्रहरीकै ‘सेटिङ’मा तस्करी भइरहेको विषय बाहिएपछि बोडरआउट पोष्ट (बिओपी) का इन्सपेक्टर सनतकुमार [...]
राजविराज–सप्तरीस्थित राजविराज विमानस्थलमा सोमबारदेखि रात्रिकालीन उडान सुरु भएको छ । काठमाडौंबाट सोमबार दिउँसो आएको बुद्ध एयरको एटीआर–७२ विमानले राजविराज विमानस्थलबाट साँझ ८ः२० बजे काठमाडौंका लागि उडान भरेको हो । साँझ [...]
काठमाडौं–जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुईजना नायब सुब्बाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा [...]
राजविराज, १ पुस–प्रशोधित पिउने पानी भन्दै बिक्री गर्दै आएको ‘ऋषि जल’को सिल प्याक बोतलमा माकुरो भटिएको छ । सिरहाको लहान नगरपालिका–३ स्थित सञ्चालित केबी एण्ड सन्स् नेपालद्वारा उत्पादित ‘ऋषि जल’ [...]
काठमाडौं-बर्दियामा स्कुटी दुर्घटनामा सप्तरीका बुवाछोरीको मृत्यु भएको छ भने आमाछोरा घाईते भएका छन्। आइतबार गुलरिया जिल्ला अस्पतालस्थित हुलाकी सडकमा रोकिइराखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ [...]
सप्तरी, २३ मंसिर-सप्तरीमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका एक जना कर्मचारी शंकास्पद अवस्थामा मृत भेटिएका छन् । आइतबार विहान राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको हाताभित्र जिल्लाको छिन्नमस्ता गाउँपालिका-५ गोविन्दपुर निवासी ५० [...]
राजविराज, २१ मंसिर–सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले चार वर्षअघि सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा नदीदेखि उत्तर थाना चौकसम्मको सडकमा दायाँ–बायाँतर्फ थालेको नाला निर्माण कार्यमा चरम लापरबाही देखिएको छ । [...]
राजविराज–स्थानीय तह उपनिर्वाचन अन्तर्गत ४१ पदका लागि आइतबार भएको मतदानको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन भएका सबै स्थानको परिणाम सार्वजनिक गरिसकेको छ । मत परिणामअनुसार नेपाली [...]