काठमाडौं, १५ चैत । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत पक्षहरूलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनकारीहरूलाई आफ्ना प्रदर्शन र कार्यक्रम शान्तिपूर्ण [...]

रोशन जनकपुरी गणतन्त्रको पक्षमा लाखौँ सडकमा उत्रिए भने ठूलो कुरा भएन । व्यवस्था नै गणतन्त्र हो । गणतन्त्रको स्थापनाको अठार वर्ष पछिपनि राजनीतिकरुपमा राजतन्त्रको अस्तित्व देखिनु, शासकहरूको नालायकीपना हो । [...]

[caption id="attachment_28521" align="alignright" width="150"] रामरिझन यादव[/caption] रामरिझन यादव कुनै पनि मधेशीले राप्रपाको यो आन्दोलनलाई समर्थन, सहयोग वा सहभागी हुनुभन्दा पहिले आफ्नो गर्विलो इतिहास पढौं। बुझौं र आत्मसात गरौं । वर्तमानमा [...]

सिरहा, १० चैत । सिरहाको औरहीमा महायज्ञको नाममा डोम परिवामाथि भएको जातीय भेदभावको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनिधिलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । आइतवार [...]

रामशंकर भण्डारी राजविराज–सप्तरीको राजविराज नगरपालिका–६ खर्साल टोलमा आइतबार दिउँसो आगलागीबाट लाखौंको क्षति भएको छ । स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट एउटा फर्निचर उद्योग [...]

राजविराज, २३ फागुन–सप्तरीको मलेठमा प्रहरी आक्रमणमा ५ जनाको मृत्यु भएको आज आठ वर्ष पुगेको छ । २०७३ फागुन २३ गते तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानको कार्यक्रम गजेन्द्रनारायण सिंह औद्योगिक [...]

राजविराज, १० फाल्गुन–भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा स्नान गरेर फर्किरहेको स्कार्पियो दुर्घटना हुँदा सप्तरीका तीन जनाको मृत्यु भएको छ । पूर्वाञ्चल एक्सप्रेस सडक अन्तर्गत उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रमा शुक्रबार [...]

राजविराज, ९ फाल्गुन–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले पुजारीलाई कुटेको पाइएको छ । कुटिएका सोही पालिका वडा नम्बर ७ बस्ने रामानन्द मण्डल न्यायको लागि पहल गरिदिन सबैमा आग्रह गरेका [...]

जनकपुरधाम, ९ फागुन । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सिरहाको नवराजपुरमा एक दलित किशोरीको बलात्कार तथा शंकास्पद हत्यामा संलग्न रहेकाहरुलाई कुनै पनि हालतमा छुट नदिइने [...]

राजविराज, ७ फाल्गुन–काम गरे वापत उपभोक्ता समितिले रकम पाउनु आम विषय हो। तर, रकम पाएको एक वर्षपछि ब्याजसहित ५० लाखभन्दा बढी रकम सरकारी राजस्व कोषमा फिर्ता गर्दा अनौठो भएन ? [...]

क्याटोगरी छान्‍नुहोस