कोरोनाः विदेशमा बसोवास गर्ने १८९ जना नेपालीको मृत्यु

जनकपुरधाम । विदेशमा बसोवास गरिरहेका १ सय ८९ जना नेपालीको कोरोना भाइरस संक्रमणका काण मृत्यु भएको छ । पछिल्लो साता मात्रै २८ जनाको मृत्यु भएपछि विदेशमा बसोवास गर्ने मृतकको संख्या १ सय ८९ जना पुगेको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५ जनाको मृत्यु भएको छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिरहेको नेपाली पनि प्रभावित भएको जनाएको छ ।

तस्बिरः गुगल।

Author:



क्याटोगरी छान्‍नुहोस