वीरगन्जमा स्वास्थ्यकर्मी र प्रहरीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

जनधपुरधाम । पर्साको वीरगन्जमा थप ३३ जना कोरोना भाइरस (कोभिड–९) संक्रमित थपिएका छन् । गए राति नारायणी अस्पतालको प्रयोगशालाबाट रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमा ४ महिला र २९ पुरुष गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितहरु पर्साका २४, बाराका ६ र रौतहटका ३ जना छन् । जसमा एक जना स्वास्थ्यकर्मी, दुई जना सशस्त्र प्रहरी र एक जना नेपाली छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस