विश्वमा दुई करोड ७४ लाख कोरोना संक्रमित

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख हजार ८९७ कोरोना संक्रमित थपिएका थिए ।

योसहित विश्वमा संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ९४ हजार ९८३ को मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस