अध्यक्षको स्वागतमा युवाहरुद्वारा मोटरसाइकल र्याली

बोदे बरसाईन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको स्वागतमा सप्तरीको बोदे बरसाईन नगरपालिकाका पार्टीआवद्ध युवाहरुले शुक्रवार मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।

युवा नेता पप्पुकुमार यादवको नेतृत्वमा सयौं युवाहरुको सहभागीतामा मोटरसाइकल र्यालीको आयोजना गरिएको हो ।

वडा नम्वर ५ स्थित आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव सप्तरीका आएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस