सुनको मुल्य छ सय रुपैयाँले घट्यो, यसरी भइरहेको छ कारोबार

जनकपुरधाम, १४ मंसिर । सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस