राजविराजमा मशाल जुलुस प्रदर्शनमा यस्तो देखियो (हेर्नुहोस् तस्विर)

 

प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालद्वारा सप्तरी सदरमुकाम राजविराजमा शनिवार मशाल जुलुस प्रदर्शन गरेका छन् । स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मशाल जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै शहिद दशन चौकमा पुगेर विरोधसभामा परिणत भएको थियो । प्रस्तुत छ मशाल जुलुस प्रदर्शनका क्रममा खिंचिएका केही

तस्विरहरुः मधेशलाइभ/ राजविराज

Author:



क्याटोगरी छान्‍नुहोस