वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन

काठमाण्डौ, २ फागुन । वाक तथा श्रवण संघको आइतवार सम्पन्न साधारण सभाले सुस्मिता श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा धर्मपाल डङ्गोल, सचिवमा रजत गौतम, सह–सचिवमा अनिल कुमार अधिकारी, कोषाध्यक्षमा प्रभा दवाडी र सह–कोषाध्यक्ष रामविनय यादव रहेका छन् । समितिको सदस्यमा आकाश प्रधान, निलम लामा, रश्मी रञ्जन, शान्ता ढकाल र विद्वान भुषाल रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस