काठमाडौं, २१ बैशाख । भारतको ओडिसा स्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत शरीर छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटनामा राष्ट्रियसभाको ध्यानाकर्षण भएको छ । सांसदहरूले यस विषयलाई [...]
काठमाडौं, २२ चैत । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ समाप्त गर्नुका साथै चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेखनीय प्रगति भएको दाबी गरेका छन्। आज [...]
काठमाडौं, १९ चैत । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ। चैत १५ गते तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोड [...]
काठमाडौं, १६ चैत । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रबार पूर्वराजा समर्थकहरूद्वारा काठमाडौंको तीनकुने, कोटेश्वर आदि क्षेत्रमा गरिएका तोडफोड, आगजनी र लुटपाटको स्थलगत निरीक्षण गरेका छन्। गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि [...]
काठमाडौं, १५ चैत । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत पक्षहरूलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनकारीहरूलाई आफ्ना प्रदर्शन र कार्यक्रम शान्तिपूर्ण [...]
काठमाडौँ, १५ चैत । काठमाडौँको तीनकुने क्षेत्रको निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरूले केही घरमा तोडफोड र आगजनी गरेका छन्। यस क्रममा आन्दोलनकारी र प्रहरी बीच झडप पनि भएको छ। राजसंस्थाको [...]
काठमाडौं, चैत १२ : सत्तारूढ दलहरू संसदमा विचाराधीन विधेयकहरू छिट्टै टुंगो लगाउने निर्णयमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकमा संसदमा विचाराधीन विधेयकहरू छिट्टै अगाडि [...]
काठमाडौं, १२ चैत: न्याय प्रणालीलाई अझ सहज र सरल बनाउन अनलाइन प्रणाली सुरु गरिएको छ। सर्वोच्च अदालतबाट सातै प्रदेशका प्रमुख न्यायाधिवक्ताका कार्यालयहरूलाई पेसीको सूचना पठाउन र जिल्ला अदालतहरूद्वारा विशेष प्रकृतिको [...]
काठमाडौं–गृहमन्त्रालयले जातीय, धार्मिक र सांस्कृतिक सम्बन्धमा खलल पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव ऋषिराम तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा [...]
काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०र५० हजार धरौटी लिन आदेश [...]