प्रदेश १ सहितका केही स्थानमा चट्याङ र वर्षाको सम्भावना

जनकपुरधाम । नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावले शनिवार देशभरका पहाडी क्षेत्रमा मौसम बदली रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस