एकैसाथ ३३६ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)

जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३३६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । गत शुक्रबार (चैत २७)को निर्णयानुसार इन्सपेक्टरहरुको सरुवा गरिएको हो ।

अगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरिएको छ ।

सरुवा सूची:

Police_Inspector_tranfer

Author:



क्याटोगरी छान्‍नुहोस