बालुवाटारमा सर्वदलीय बैठक सुरु

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले बाेलाएकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएकाे छ । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक संकटहरूकाे निकास र काेभिड रोकथाम तथा नियन्त्रणबारे छलफल गर्न बैठक बोलाएको जानकारी गराए ।

बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस