करेन्ट लागेर ३५ बर्षिय पुरुषको मृत्यु

लहान । सिरहाको नबराजपुर गाउँ पालिका वडा नम्बर २ मा एक जना ३५ बर्षिय पुरुषको करेन्ट मृत्यु भएको छ ।
हाल लहान नगरपालीका वडा नम्बर ८ स्थित ससुराली घरमा केही बर्ष देखि बस्दै आएका थिए ।

शुक्रबार बिहान सौंच गर्न सौचालय गरेका लक्ष्मण महतो सौच गरेर हात मुख धुनेक्रममा कलमा जडान गरिएको पानी तान्न्ने मोटरमा बिद्युत प्रवाह भई करेन्ट लागेको हो। उपचारको लागि अस्पताल लाँदै गर्दा बीच बाटो मै मृत्यु भएको परिवारले बताएको छ ।

शब लाई पोस्टमार्टमको लागी लहान अस्पतालमा राखिएको छ। लक्ष्मण करिब एक दशक देखि समाज सेवामा सकृय रुपमा लागिरहेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780