नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्ता बढ्यो

जनकपुरधाम । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेका हुन् । सामाजिक/सीमा सुरक्षा, विपद तथा महामारीमा यी निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस