आज पानी पर्ने सम्भावना

जनकपुरधाम । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभावले देशभर पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वागमती र गण्डकी प्रदेशका केही भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षा भएको जनाएको छ ।

त्यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस