मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

जनकपुरधाम । मध्यरातमा बालुवाटारमा बसेको मन्‍त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी मंसिर १३ र २६ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिबाट निर्वाचनको घोषणा हुनेछ। शुक्रबार मध्यरातमा राष्ट्रपतिले सरकार गठनका लागि परेका दुवै दाबी खारेज गरिदिएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस