कोरोनाबाट वडाध्यक्षको मृत्यु

बिराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण पाँचथरको हिलिहाङ गाउँपालिकाका एक वडाध्यक्षकाे मृत्यु भएको छ । उनको बिहीबार बजेतिर झापा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

बिगत १६ दिन देखि बिएन्डसीमा उपचारत उनको आज बिहान ८ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

भेन्टिलेटरमा लामो समय राखेर उपचार भइरहेकै बेला उनको मृत्यु भएको हो । उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य समेत थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस