स्पेनमा हुने ट्राई-सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइयो

जनकपुरधाम । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको ट्राई-सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागि २० सदस्यीय प्रारम्भिक टोली चयन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलाडिको सूची सार्वजनिक गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस