उद्योगमन्त्री यादवको गृहजिल्लामा भव्य स्वागत

सिरहा । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ ।

मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो पटक गृह जिल्ला पुगेका मन्त्री यादवलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री यादवलाई स्वागत तथा सम्मान गर्न हजारौंको संख्यामा नेता कार्यकर्ता बन्दिपुरस्थित रामदुलारी मावी मैदानमा पुगेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस