ओली सरकारको बजेटमाथि परिमार्जन, १४ अर्ब ७४ करोडले घटाइयो आकार (पूर्णपाठ)

जनकपुरधाम, २५ भदौ । सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षको बजेट १४ अर्ब ७४ करोडले घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट पेस गरेका हुन् ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गत जेठ १५ मा अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

सरकार परिवर्तनपछि उक्त बजेट प्रतिस्थापन गर्न सरकारले आज प्रतिस्थापन विधेयक संसद्मा प्रस्तुत गरेको हो ।

1631270057_प्रतिस्थापन-विधेयक-Final-Press
Author:



क्याटोगरी छान्‍नुहोस