तस्विरमा यस्तो देखियो जनकपुुरधाम कला, साहित्य, कला तथा नाट्य महोत्सवः

  मैथिली विकास कोषको आयोजनामा जनकपुरधाम स्थित जानकारी मन्दिरमा जनकपुुरधाम कला, साहित्य, कला तथा नाट्य महोत्सव आयोजना गरिएको छ ।
बुधबारदेखि शुरु भएको उक्त महोत्सव शुुक्रवार साँझ औपचारिक रुपमा समापन हुनेछ । महोत्सवमा नेपाल तथा भारतका प्रसिद्ध साहित्यकार, लेखक, पत्रकार एवम् कलाकारहरुको सहभागिता रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस