ओडिशा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २८८ पुग्यो, ८०३ जना घाइते

जनकपुरधाम – भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन्  ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २८८ पुगेको छ भने ८०३ जना घाइते छन्  ।

पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । तर, दुर्घटना कसरी भयो भन्ने अझै खुलिसकेको छैन ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780