img img img

समाजवादी मोर्चा नेपालको घोषणा (पूर्णपाठ)

जनकपुरधाम – चार दल सम्मिलित समाजवादी मोर्चा, नेपालको औपचारिक घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता जनाएको छ ।

सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य भएको उल्लेख गरिएको छ ।

मोर्चाको समझदारीपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन् ।

पूर्णपाठ :

समाजवादी-मोर्चा-नेपालको-सहमतिपत्र
Author:

क्याटोगरी छान्‍नुहोस