आज श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौँश्री एयरलाइन्सले आज आफ्ना सबै उडान स्थगित गरेको श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्वनिर्धारित सबैउडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने जनाएको

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको हो उनकाअनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको भोलिदेखि भने सबै उडान नियमित हुने जनाइएको

हिजो काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस