राजविराजस्थित हुलाकी सडकको अतिक्रमण हटाइँदै (तस्बिरहरु)

राजविराज – सप्तरीको राजविराजस्थित हुलाकी सडकमा बनाइएको अवैध संरचना आइतवारदेखि भत्काउन सुरु गरिएको छ ।

राजविराज नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना दिएको थियो । तर, स्थानीयले अटेर गरेपछि नगरपालिकाकै डोजर खटाएर अवैध संरचना भत्काउन थालिएको वडा नम्वर ७ का वडाध्यक्ष सुभाष यादवले बताए ।

तस्बिरः मधेशलाइभ

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780