टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर

काठमाडौँ-सर्वोच्च अदालतले आठ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गरेको

सर्वोच्च अदालतले सार्वजनिक गरेको टीकापुर घटनासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा रेशम चौधरीकै नेतृत्वमा टीकापुर घटनाभएको उल्लेख गरिएको

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउँदै सत्ता समीकरण जोगाउन सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथापूर्वसांसदसमेत रहेका रेशम चौधरीलाई आममाफी दिएर जेलमुक्त गरिएको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेललेउनलाई माफी मिनाहा गरेका थिए

तर, सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै टीकपुर घटनालाईक्रुर अमानवीय सभ्य समाजमा सोच्नै नसकिने खालकोघटनाभनी व्याख्या गरेको

रेशम चौधरी नेतृत्वको भिडले जीवनदानको भिख मागेका जना प्रहरी कर्मचारीलाई लाठी ढुङ्गा, बन्चरो प्रहार गरी, आँखामा भालारोपी शरीरमा खर, पेट्रोल, मट्टितेल खन्याई जलाउने शवहरू क्षतविक्षत गर्ने जस्तो सभ्य समाजको अपेक्षा मानवीय चेतना विरूद्धअत्यन्त अमानवीय, क्रुर निर्मम ढङ्गले ज्यान मारेको देखिन आई कसुर शङ्कारहित तवरले पुष्टि हुन आयो,’ फैसलाको पूर्णपाठमाउल्लेख

Author:



क्याटोगरी छान्‍नुहोस