एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

जनकपुरधाम –  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको आफ्नै निवासमा बजेराति अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो

अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्रीपुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरुशिक्षण अस्पताल पुगेका छन्

नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको

इलाम क्षेत्र नं बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मेका थिए उनी इलाम बाट२०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए २०४८ सालदेखि २०५२ सालसम्मउनी राष्ट्रिय सभाका सांसद बनेका थिए

२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए पहिलो दोस्रो संविधान सभाका अध्यक्ष सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज गतेसंविधान जारी भएको थियो

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पतालमहाराजगन्जमा पुगेका छन्

Author:



क्याटोगरी छान्‍नुहोस