दशैं बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्दै

जनकपुरधामबडा दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् दिने दशैं बिदासकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन्

दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म दिन सार्वजनिक विदा रहेको थियो दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथागाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको

आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् आज १० बजे कार्यालय आउनेहरु हिजोबिहिबार नै गन्तब्यमा पुगिसकेका छन्

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780