राष्ट्रिय खुला अध्यक्ष कप भलिबलको उपाधिमाथि गाईघाटको कब्जा

राजविराजसप्तरीको छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रिय खुला अध्यक्ष कप भलिबल प्रतियोगिताकोउपाधिमाथि उदयपुरको गाईघाट टिमले कब्जा जमाएको

बडा दसैँको अवसर पारेर वडा नम्वर सखडास्थित खेल मैदानमा उक्त भलिबल प्रतियोगिता आयोजना गरिएको थियो बिहीबार साँझसम्पन्न फाइन खेलमा जिल्लाको खडक नगरपालिकाको टिमलाई ले हराउँदै उदयपुरको गाईघाट टिमले उपाधिमाथि कब्जाजमाएको हो

यसअघि विहान सम्पन्न सेमी फाइनल खेलमा स्थानिय छिन्नमस्ता युवा क्लब टिमलाई हराउँदै खडक नगरपालिकाको टिमकोफाइनलमा प्रवेश पाएको थियो

जितसॅंगै उदयपुरको गाईघाट टिमले एक लाख एक हजार नगद तथा सिल्ड तथा प्रमाणपत्र पाएको भने उपविजेता खडकनगरपालिकाले ५१ हजार नगद सिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको स्थानिय कपिल मुखियाले जानकारी दिए

फाइनल खेलको म्यान अफ म्याच  भने खडक नगरपालिका टिमका रोबिन गौतम म्यान अफ सिरिज रंजित यादव भएका थिए

प्रतियोगिता सम्पन्न भएसॅंगै आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउॅंपालिकाका अध्यक्ष विद्यानन्द चौधरी लगायतकालेपुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए

Author:



क्याटोगरी छान्‍नुहोस