सप्तरीमा भिषण आगलागि, २३ वटा घर जल्यो

राजविराज-सप्तरीको कञ्चनरुप नगरपालिका– ५ पडेमारामा आइतबार दिउॅंसो भिषण आगलागि भएको छ ।

दिउँसो करिब ३ बजे भएको उक्त आगलागि परेर ११ परिवारको २३ वटा घर जलेर नष्ट भएको बताईएको छ । यद्दपी, पूर्ण विवरण भने आउन सकेको छैन् ।

आगो नियन्त्रणमा लिइ विवरण संकलन कार्य भइरहेको प्रहरी नायब उपरीक्षक ढुढीराज नेउपानेले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस