मनपरीतन्त्र मुर्दावाद भन्दै पत्रकार महासंघमा तालाबन्दी

राजविराज–प्रेस मञ्च नेपालले पदाधिकारीहरुले मनपरी गरेको भन्दै शनिवार विहान नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ ।

उनीहरुले ‘मनपरीतन्त्र मुर्दावाद’ भन्दै तालाबन्दी गरेका हुन् । उनीहरुले पत्रकार महासंघका पदाधिकारीहरुले सदस्यता शुद्धीकरण मापदण्ड विपरीत मधेशका सक्रिय पत्रकारलाई पाखा लगाउने कार्य गरेको दावी गरे ।

त्यस्तै, पत्रकारिता छाडेर अन्य पेशमा लागेकालाई पनि मतदाता नामावलीमा नाम समावेश गरेर मनपरी लाद्न खोजेको आरोप समेत लगाए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780