हाकिमको सेटिङले निरीह प्रहरी : तस्करले पनि टेर्दैनन्, तस्करी रोक्न खोज्दा हातपातै! (भिडिओे)

राजविराज–सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित बलान नदीको बाटो भएर हुँदै आएको बालुवा, गिट्टी र ढुंगा तस्करी अझैं रोकिएको छैन् ।

तस्करी रोक्न खोज्दा प्रहरी र तस्करबीच विवाद भएपछि सो विषय खुल्न आएको हो । मधेशलाइभलाई प्राप्त भिडिओअनुसार तस्करी रोक्न खोज्दा बिओपी बेल्हीमा कार्यरत सशस्त्र प्रहरीका सई युवराज तिमिल्सिनामाथि हातपात भएको छ ।

भिडिओः

–भिडिओमा आपत्तिजनक शब्दहरु प्रयोग गरेको पाइएकोले सम्पादन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस