मधेश प्रदेशमा उत्साहपूर्वक मतदान (फोटोफिचर)

जनकपुरधाम, ३० वैशाख । स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रवार विहान ७ बजेदेखि मतदान भइरहेको छ । अहिलेसम्म केही ठाउँमा सामान्य विवादबाहेक मतदान शान्तिपूर्ण र मर्यादित रुपमा भइरहेको छ ।

मतदानस्थलको सुरक्षाका लागि व्यापक सुरक्षाकर्मी खटाइएको छ भने प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

 

Author:



क्याटोगरी छान्‍नुहोस