मुलुकभरकै ध्यान तानेको सप्तरी–२, के भन्छन् वुद्धिजीवी ? (भिडिओ)

राजविराज – मुलुकभर मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनले यतिबेला सप्तरी निर्वाचन क्षेत्र नम्वर २ को माहोल निकै तातिएको छ ।

यहाँ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतबीचको प्रतिस्पर्धाले यस क्षेत्रले मुलुकभरकै ध्यान तानेको छ । अर्का उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर पनि यसै क्षेत्रबाट उम्मेदवार रहेकाले यहाँ त्रिपक्षी प्रतिस्पर्धा हुने आम मतदाताको आकंलन छ ।

उम्मेदवारहरुले यतिबेला आ–आफ्ना चुनावी प्रतिबद्धता आम मतदातालाई बुझाइरहेका छन् भने विगतमा गरेका कार्यहरु पनि मतदातालाई स्मरण गराइरहेका छन् । यस क्षेत्रलाई कस्ता जनप्रतिनिधि चाहिन्छ ? हामीले यहाँका केही वुद्धिजीवी, नागरिक अगुवा, समाजसेवि, बरिष्ठ पत्रकार र बरिष्ठ राजनीतिज्ञलाई सोधेका छौं । यस क्षेत्रलाई कस्ता जनप्रतिनिधि चाहिन्छ ? प्रस्तुत छ, उनीहरुको प्रतिक्रिया ….

Author:



क्याटोगरी छान्‍नुहोस