राजविराज, ०४ जेठ । सप्तरीमा क्रियाशील पत्रकार कृष्ण कुमार मण्डलमाथि सामाजिक सञ्जालमार्फत दिइएको धम्कीप्रति विभिन्न पत्रकार संगठनहरूले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। नेपाल आदिवासी जनजाती पत्रकार महासंघ [...]
काठमाडौँ, ४ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको [...]
वीरगंज ३, जेष्ठ। जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ। शनिबार दिउसो विरगंजको टाउन हालमा आयोजित [...]
राजविराज, २ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले हाल संसदमा पुनः पेस गरिएको भूमि सम्बन्धी विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रवार उनले [...]
काठमाडौँ, ३१ बैशाख: नेपाल सरकारको विभिन्न कार्यालय, प्रदेश सरकार, स्थानीय तह, समिति तथा अन्य संस्थाहरूको बेरुजु रकम १२ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक [...]
राजविराज, ३० वैशाख । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीमा अदालतबाट जग्गा विवादमा न्याय पाएको एक यादव परिवारमाथि आक्रमण गर्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेका छन् । यसरी पक्राउ पर्नेमा सोमनीदेवी मण्डल, [...]
राजविराज, ३० वैशाख । सप्तरीको रुपनी गाउँपालिका–१ स्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको विशाल महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी भएको छ । महायज्ञको समापनको दिन सन्ध्याको समयमा एक्कासी आगलागी हुँदा मुख्य [...]
जनकपुरधाम, २९ वैशाख । धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीमा आयोजित बिहे भोजको खाजा खाँदा सयभन्दा बढी मानिस बिरामी परेका छन्। नरेश महराको छोरीको विवाहमा जन्ती र स्थानीयले खाजा [...]
यतिबेला देशै भरिका किसानलाई धानको बीउ छर्ने बेला भएकाे छ । तर छरेको बीउ राम्ररी उम्रिनका लागि बीउ स्वस्थ हुन जरुरी छ। एग्रोभेट या वीउ विजन कम्पनीबाट लिएको बीउ छान्नु [...]
रौतहट, २८ वैशाख । सञ्चारउद्यमी स्वर्गीय रामा यादवको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने दुई जना पुरस्कृत हुने भएको छ । स्वास्थ्य पत्रकारितामा उत्कृष्ट समाचार सम्प्रेषण [...]