दीपा यादव/आरके यादव (प्रशिक्षार्थी पत्रकार) सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का एक सय २० परिवारलाई सोमबार ग्यास चुलो वितरण गरिएको छ । धुवाँ रहित पालिका बनाउने उद्देश्यले पालिका भित्रका [...]
काठमाडौं, १६ असार । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले आफूलाई प्रदान हुँदै आएको सम्पूर्ण सरकारी सेवासुविधा फिर्ता गर्ने निर्णय गरेकी छन् । सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै [...]
राजविराज १५, असार । सरिता साह एक बहुप्रतिभाशाली नेपाली कलाकार, निर्देशक तथा लेखक हुन्, जसले मधेसको सामाजिक यथार्थ, महिला अधिकार, र पहिचानको विषयलाई रंगमञ्च र चलचित्रमार्फत सशक्त रूपमा प्रस्तुत गर्दै [...]
जनकपुरधाम, ६ असार । मधेश प्रदेश सरकारले मधेश मिडिया काउन्सिलको रिक्त रहेको बोर्ड सदस्य पदमा चार जनालाई नियुक्त गरेको छ । लामो समयदेखि खाली रहेको पदमा शुक्रबार चार सदस्यको नियुक्तिसँगै [...]
राजविराज, ६ असार । वर्तमान शासन व्यवस्थामाथि नै प्रश्न उठिरहँदा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सङ्घीयताका उपलब्धीहरुबारे सचेतना जगाउने कार्यमा सक्रियता बढाएका छन् । पछिल्लोपटक उनले शुक्रवार राजविराज स्थित मधेश [...]
राजविराज, ४ असार । सप्तरीको शम्भुनाथ नगरपालिका–१ गोविन्द चोकमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सोमबार राति करिब ९ः१५ बजे रुपनीबाट [...]
राजविराज, २असार। राजविराज नगरपालिकामा भएको तोडफोड घटनाका दोषीलाई कारबाहीको माग गर्दै कार्यवाहक मेयर इसरत परबिनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन्। एक हप्ता अघिको झडपपछि मंगलबार परबिन केही वडा अध्यक्ष [...]
जनकपुरधाम, २ असार । डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह र सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादवसहितका अधिकारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा [...]
जनकपुरधाम, २ असार । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–८, बहादुरगन्जकी स्मृति हरिजन मधेशी दलित समुदाय (विशेषगरी चमार, डोम, मुसहर, बादी) बाट पहिलो महिला चिकित्सक बन्न सफल भएकी छन् । उनको यो [...]
जनकपुरधाम, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आन्तरिक आय [...]