राजविराज, १६ कार्तिक । सञ्चारकर्मी सौरभ यादवले सदा (मुसहर) बस्तीका वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका छन् । उनले सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामास्थित सदा बस्तीका एक दर्जनबढी वालबालिकालाई शैक्षिक [...]

जनकपुर, १६ कार्तिक । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको वौद्धिमाई नगरपालिकामा एकैदिन चार वटा योजनाको शिलान्यास गरेका छन् । सो योजनाहरु प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको हो [...]

जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनाको पीसीआर र एन्टिजेन विधिबाट [...]

विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारीले राईलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् [...]

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमामा दुई शक्तिशाली विस्फोटमा परेर १५ जनाको मृत्यु भएको छ । दुईवटै विस्फोट अस्पतालको अगाडि भएको तालिबानका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तालिबानसम्बन्धी सुरक्षा [...]

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी [...]

राजविराज, १५ कार्तिक । सप्तरीमा सञ्चालित तेश्रो मिथिला कप टि–ट्वाइन्टी क्रिकेट प्रतियोगिताको उपाधी युनाइटेड क्रिकेट क्लव पर्साले उचालेको छ । सोमवार आयोजना गरिएको फाइनल खेलमा घरेलु टिम छिन्नमस्ता स्पोर्टस क्लव [...]

जनकपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको पीसीआर र एन्टिजेन विधिबाट [...]

जनकपुर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि [...]

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तर्गत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल भत्केको दुई साता बितेको छ । तर पुर्ननिर्माण कार्य अझ सूचारु हुन नसक्दा स्थानियलाई समस्या भएको छ । बेल्हीस्थित [...]

क्याटोगरी छान्‍नुहोस