स्थायी समिति बैठकअघि ओली–प्रचण्ड वार्ता, एजेण्डा तय गर्न महासचिव पौडेललाई पनि बालुवाटार बोलावट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकअघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच वार्ता हुन लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस