सरकारी कार्यालयहरुमा समेत बाढीको दुई फिटसम्म पानी

राजविराज । दुई दिनयताकाृ निरन्तरको वर्षाले राजविराज नगरपालिकामा रहेको सरकारी कार्यालयहरुमा समेत बाढीको पानी पसेर जलमग्न भएको छ ।
प्रदेश नम्वर २ प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन लगायतका सरकारी कार्यालयहरुमा बाढीको पानी पसेको हो । पानीले गर्दा कार्यालय परिसर जलमग्न भएको छ भने केही कोठाहरुमा समेत पानी पसेको जनाईएको छ । कार्यालयहरुमा पानी वगिरहेकोले दैनिक कामकाज समेत प्रभावित भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस