विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७१ लाखबढी

जनकपुरधाम । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक करोड ७१ लाख नाघेको छ ।

कोरोना संक्रमितको संख्या एक करोड ७१ लाख ६ हजार ७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । जसअनुसार सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा अमेरिका छ भने दोस्रोमा स्थानमा ब्राजिलरहेको छ ।

विश्वका २१६ वटा देशमा फैलिसकेको संक्रमणका कारण हालसम्म ६ लाख ६८ हजार ९ सय १० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस