सप्तरीमा कोरोनाको कहर, एकै परिवारका ११ जना संक्रमित

राजविराज । सप्तरीमा आइतवार थपिएका कोरोना संक्रमितमध्ये एकै परिवारका ११ जना छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ९ का एकै परिवारका ८ महिलासहित ११ जना संक्रमित भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिए ।

उनकाअनुसार सोही नगरपालिका वडा नम्वर ६ र ७ का २–२ जना पुरुषमा संक्रमण देखिएको छ ।

यो पनि हेर्नुस्ः

सप्तरीमा ९ महिलासहित थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८०५ पुग्यो

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780