भारतमा कोरोना भाइरसबाट ६५ हजारको मृत्यु, ३६ लाख ९१ हजारबढी संक्रमित

corona in india

जनकपुरधाम । कोरोना भाइरसको संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ८१९ मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुने संख्या ६५ हजार २८८ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका छन् । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमण हुने र मृत्यु देशको सूचिमा भारत विश्वमा तेस्रो स्थानमा छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780