कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताकालागि बन्द

जनकपुरधाम । दरवन्दी अभावकै बेला ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दा सम्वन्धि कार्यबाहेक सवै सेवाहरु आइतवारदेखि एक साताकालागि बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचना जारी गर्दै संक्रमणको जोखिम न्यूनीकरण गर्न असोज १८ गतेदेखि २४ गतेसम्मकालागि सेवाहरु बन्द गरिएको छ ।

सूचना हेर्नुस्ः

 

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780