डिभी आजबाट खुल्दै [यसरी निःशुल्क भर्नुहोस्]

जनकपुरधाम । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) २०२२ कालागि आज (बुधवार) खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार आज राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको हो ।

https://www.facebook.com/nepal.usembassy/posts/3293346150702421

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । नेपालस्थित अमेरिकी दूतावसले फेसबुकमा यस्तो लेखेको छ । ‘२०२२ को डाइभर्सिटी भिसा (डिभी) आवेदन कार्यक्रम नेपाली समयअनुसार आज रातिको ९ः४५ बजेबाट खुला हुँदैछ । आवेदन खुलेपछि तपाईं मा गएर निशुल्क आँफैंले आवेदन दिन सक्नुहुन्छ। निशुल्क गर्नसकिने आवेदनमा पैसा तिर्दैमा भाग्य चम्किने कुरा हुँदैन। आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारीहरू दूतावासको वेबसाइटः https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens-ne/ मा उपलब्ध छन् । The 2020 Diversity Visa Program opens TODAY at 9:45 pm local time in Nepal. After the applications open, you can go to dvlottery.state.gov to enter, and It’s FREE. Don’t listen to visa consultants and their false promises. There’s nothing lucky about paying for something that’s free! For more information about the requirements go to https://np.usembassy.gov/ne/2022-diversity-visa-program-opens/. #dv2022

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780