विश्वमा ३ करोड ५६ लाख ५९ हजार कोरोना संक्रमित

जनकपुरधाम । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ हजार ४२७ संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सोही अवधीमा २ लाख ७१ हजार ४२१ संक्रमित थपिएका छन् । हालसम्म विश्वमा ३ करोड ५६ लाख ५९ हजार ७ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

कोरोना संक्रमणका कारण विश्वमा हालसम्म १० लाख ४४ हजार २६९ संक्रमितको मृत्यु भइसकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780