सुनसरीमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा

राजविराज, ३० असोज । चाडपर्व लक्षित सुनसरीमा निषेधाज्ञा जारी भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि कात्तिक १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले शक्तिपिठ, मन्दिर तथा पन्डालहरुमा एक व्यक्तिबाट गरिने नित्यपूजाबाहेक सामूहिक रुपमा गरिने पूजामा रोक लगाइएको हो ।

मस्जिदमा भेला तथा जम्मा हुन, गुम्बाहरुमा भेला हुन र पूजा गर्न, भक्ति संगीत तथा भजन–कीर्तनमा पनि रोक लगाइएको कार्यालयको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस