‘वी क्यान बी हीरोज’मा प्रियंका चोपड़ा, ट्रेलर सार्वजनिक

 

बलिवुड तथा हलिवुडकी चर्चित नायिका प्रियंका चोपड़ाले सामाजिक सञ्जालमा आफ्नो हलिवुड फिल्म ’वी कैन बी हीरोज’को ट्रेलर सार्वजनिक गरेकी छिन् । उक्त फिल्ममा उनले सानो कपालमा देएिकी छिन् ।

फिल्ममा उनी हेडक्वार्टरको चीफको भूमिकामा देखिने भएकी छिन् । उक्त फिल्ममा प्रियंका नेगेटिव भूमिकामा रहने छिन् ।

प्रियंकाले ट्रेलर शेयर गर्दै लेखेकी छिन् ‘पावर सबै साइजमा आउँछ र यो क्रिसमस डेको अवसरमा आउनेछ । यी अद्भुत बच्चों बच्चाहरु एक रहस्यमय हतियार हो टीमवर्क । यसले सेटमा एक अलग इनर्जी ल्याउँछ र यही फिल्मको जिवन हो । त्ससैले तपाई सान्ताको प्रतीक्षा गर्नुहोस् । तब तपाई बसेर यस्तो अविश्वसनीय बच्चाहरुलाई पनि हेर्नुहोस् । कसरी एक हीरो बन्छन् ! के तिमी साथ छौ ? रोबर्ट रोड्रिग्जÞद्वारा निर्देशित ‘वी क्यान बी हीरोज’ आगामी क्रिसमसको अवसरमा नेटफ्लिक्समा आउन लागेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस