आगो तापेर बसिरहेकी महिलाको जलेर मृत्यु

विराटनगर, ७ पौष । झापाको बिर्तामोड नगरपालिका–२ का महिलाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आफ्नै घर अगाडी आगो तापेर बसिरहेकी २५ बर्षीया बनिता शर्माको सोमवार साँझ जलेर मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस